Swor AI कसरी काम गर्छ?
Swor AI एउटा Nepali AI voice generator हो। तपाईं Devanagari script मा आफ्नो script type गर्नुहोस्, 20 premium Nepali voices मध्ये एउटा छान्नुहोस्, र Generate थिच्नुहोस्। 8 seconds मा professional Nepali voiceover MP3 ready हुन्छ।
के Swor AI को audio TikTok र YouTube मा copyright हुन्छ?
हुँदैन। Swor AI बाट generate भएको सबै audio 100% royalty-free हो। TikTok, YouTube, Instagram, Facebook — जुनसुकै platform मा freely use गर्न सकिन्छ। Commercial use को लागि पनि ठिकै छ।
Nepali text to speech र Nepali AI voiceover मा के फरक छ?
Basic text to speech robotic र unnatural सुनिन्छ। Swor AI को Nepali AI voiceover ElevenLabs technology मा built छ — human जस्तो natural, emotional, र expressive। [excited], [whispers], [calm] जस्ता emotion tags पनि use गर्न सकिन्छ।
एउटा generation मा कति text type गर्न मिल्छ?
एउटा generation मा 500 characters — roughly 30-40 seconds को voiceover। लामो script भए टुक्राटुक्रा गरेर generate गर्नुस् र CapCut मा join गर्नुस्। Founders Pack मा 500 generations मिल्छ — total 4+ hours को content।
Payment कसरी गर्ने? USD card चाहिन्छ?
USD card चाहिँदैन। Nepal मा eSewa, Khalti, र IME Pay बाट pay गर्न मिल्छ। International users को लागि PayPal, Venmo, र Zelle accept गर्छौं। Payment confirm भएको 10 minutes भित्र credits activate हुन्छ।
Voice cloning available छ?
हो — Swor AI मा voice cloning feature छ। आफ्नो brand ambassador को voice clone गरेर consistent narration बनाउन सकिन्छ। Voice cloning को लागि WhatsApp मा +1 925 537 9425 मा contact गर्नुस्।
Business को लागि Custom Plan छ?
छ। High-volume agencies, media companies, र brands को लागि हामी custom plan बनाउँछौं। Bulk credits, dedicated support, र team access सहित। WhatsApp मा +1 925 537 9425 मा contact गर्नुस् र आफ्नो requirement share गर्नुस्।
Swor AI र अरु global TTS tools मा के फरक छ?
Google TTS, ElevenLabs, र अरु global tools मा Nepali एउटा afterthought हो — 100+ languages मध्ये एउटा। Swor AI specifically Nepali content creators र Nepal businesses को लागि बनाइएको हो। 20 dedicated Nepali voices, NPR मा pricing, eSewa/Khalti payment, र Kathmandu बाट direct support।